निसान बाँनियाको निर्देशनमा एक्लै बसिहौली

काठमाण्डौ । युवा निर्देशक निशान बाँनीयाको निर्देशन रहेको नयाँ गीत एक्लै बसिहौली भर्खर मात्र सार्वजनिक भएको छ ।

पछिल्लो समय काममा गर्ने मेहनतका कारण एक पछि अर्को उत्कृष्ट गीत सार्वजनिक गर्दै आएका बाँनियाले निर्देशन गरेको पछिल्लो गीतमा यन प्रसाद न्यौपाने र पुर्णकला विसीको आवाज रहेको छ ।

गीतलाई यम प्रसाद न्यौपानेले शब्द तथा लय सिर्जना गरेका छन । गीतमा करिष्मा ढकाल,लोमस शर्मा,विक्रम नेपाली र मन्जिला बुढाथोकीको अभिनय रहेको छ ।

प्रतिक्रिया