भाइरल बालक सचिन परियारको नयाँ गीत – के छ हजुर चर्चामा

काठमाडौ – आफ्नो बोल्ने शैलीका कारण चर्चामा रहेका बाल गायक सचिन परियारले आवाज नयाँ गीत के छ हजुर चर्चामा रहेको छ ।

पछिल्लो समयमा उनलाई दिएर गीत बनाउनेहरु धेरै छन् । उनलाई देखेंपछि दर्शक पनि लोभिने गरेका छन् ।

उनको गीत के छ हजुर बोलको गीतलाई पनि सबैले मन् पराएका छन् ।

प्रतिक्रिया