गणेश अधिकारी र विपना रोकाको आवाजमा वियोगान्त गीत – किन होर रुनी मायालु

काठमाडौ – कुसल सर्जक गणेश अधिकारीको लय तथा शब्द सिर्जना गरेका नयाँ गीत भर्खरमात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई अधिकारीलाई आवाजमा विपना रोकाले साथ दिएकी छन् ।

गीतले मायाको र जीवनको वियोगान्त कथालाई गीत र भिडियोमा उठाएको छ ।

गीतलाई कपिल लामाले निर्देशन गरेका छन् भने सारिका केसी र महेन्द्र गौतमले अभिनय गरेका छन् ।

प्रतिक्रिया