बिहे नगरी छोरोको बाउ बने दुर्गेश,दर्शक स्रोता भने चकित

काठमाडौ – केही समय पहिला दुर्गेश थापाले आफ्नो सामाजिक संजाल मार्फत प्रेमिका बारे सबैलाई जानकारी दिए ।

सो दिन उनले आफ्नो प्रेमिका बारे खुलाउनुको रहस्य भने आईतबार खुलेको छ ।

उनी उनै प्रेमिकाको कोखबाट पिता बनेका छन् । उनकी प्रेमिका हुन प्राची लामा ।

उनीहरुले हिजो छोरोको जन्म दिएका छन् । छोरो जन्मिएको खबरले भने धेरैलाई चकित पारेका छन् । बिहे नगरी कसरी ? धेरैको जिज्ञासा यस्तै छ ।

जानकारका अनुसार उनीहरू लिभिङ टुगेदरमा थिए । उहाँहरूको चलन अनुसारपछि बिहे गर्न पनि पाइने चलन छ ।

बिहेको खबर पहिले सन्तानको खबर दिने दुर्गेसलाई हाम्रो तर्फबाट पनि सन्तान लाभको शुभकामना ।

प्रतिक्रिया