काठमाडौ – बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाज रहेको नयाँ गीत पुतली भर्खर मात्र सार्वजनिक भएको छ ।
केही समयको अंतराल पछि माझी र विश्वकर्माको आवाजमा नयाँ गीत सार्वजनिक। जाएको हो ।
यसो त यो जोडीका धेरै चर्चित गीतहरू सार्वजनिकभै सकेका छन् ।
पछिल्लो गीत पुतलीको DB अनुरागीको शब्द सिर्जना रहेको छ भने सर्जक शिव हमालको लय सिर्जना रहेको छ ।
गीतको म्युजिक भिडियो समेत दमदार बनाइएको छ । गीतलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने सागर लम्साल,अञ्जली अभिकरी,राजन अले र वसन्ती ओलिको अभिनय रहेको छ ।
गीतलाई मेसन म्युजिकले बजार व्यवस्थापन गरेको छ ।