भाइरल बालक सचिन परियारको नयाँ गीत रातो रवर पनि चर्चामा – भिडियो सहित

काठमाण्डौ । सञ्चार माध्यहरुमा निकै भाइरल भइरहेका बालक सचिन परियारलाई लिएर धमा धम गीत गर्नेहरुको ताती छ ।

यसै विच परियारले आवाज दिएको नयाँ गीत रातो रवर भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई छोटो समयमै दर्शक स्रोताले निकै मन समेत पराएका छन ।

गीतलाई नेत्र अर्यालले शब्द तथा खेम सेञ्चुरीले लय सिर्जना गरेका छन । गीतमा सचिनलाई रविना बोस्यलले साथ दिएकी छन ।

प्रतिक्रिया