• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

महिला सहयात्रा लघुवित्तको बोनस घोषणा, कति पाउने भए त शेयर धनिले ?

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको माघ ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६,७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०।५३ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया