• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओपनिङमा नेप्से ३४ अंकले बढ्यो

प्रि ओपनिङ सेसनमा नेप्से ३४ अंकले बढेको छ । मंगलबार पनि यो सेसनमा नेप्से बढेको थियो तर बजार बन्द हुने बेला भने नेप्से घटेको थियो ।

आज शेयर बजारले रौनक देखाएर आफ्नो सुरुवात गरेको छ । ४६ कम्पनीहरुको करिव २ करोडको कारोबार हुुँदा सबै भन्दा धेरै नेपाल लाईफको कारोबार भएको छ ।

त्यस्तै आईएमई इन्स्योरेन्स र नेपाल टेलिकमको सबै भन्दा धेरै ५ प्रतिशत मूल्य बृद्धि भएको छ । बजारमा शेयर खरिद विक्री भएका मध्य ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया