देवेन्द्रको उत्कृष्ट कोसेली भेटै हुन्न की – भिडियो सहित

काठमाण्डौ । निकै थोरै तर उत्कृष्ट सिर्जना गर्ने सर्जक तथा गायक देवेन्द्र बब्लुको नयाँ गीत भेटै हुन्न की भर्खर मात्र सार्वजनिक भएको ।

देवेन्द्रकै शब्द,संगीत र आवाज समेत रहेको सो गीतमा उनको अभिनय समेत रहेको छ । गीतलाई उनी आँफैले निर्देशन गरेका छन ।

गीतको भिडियो सामान्य छ तर उनको अभिनयले सबैलाई अन्तिम सम्म बाँधेर राख्छ । गितका शब्द निकै टिपिकल हरेका छन भने अभिनय र प्रस्तुती दमदार रहेको छ ।

प्रतिक्रिया