सांगितक क्षेत्रमा सफलता पाइरहेका गणेश अधिकारी किन रुँदै परदेश गए ?

काठमाडौं – लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको लय तथा शब्द साथै अभिनय रहेको नयाँ गीत रेलको ढोकैमा भर्खरमात्र सार्वजनिक भएको छ ।

गीतमा कमला पोखरेल र श्रीकृष्ण अर्यालको आवाज रहेको छ । गीतलाई गणेश आफैंले लय शब्द सिर्जना गरेका हुन । गीतले परादेशिने नेपालीको कथालाई उठाएको छ ।

Yogsana डिजिटलले बजार व्यवस्थापन गरेको गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन् भने गणेश अधिकारी र रञ्जिता गुरुङको अभिनय रहेको छ ।

प्रतिक्रिया