विनोद र रुपाको मायामा समाज यसरी बन्यो तगारो – भिडियो सहित

काठमाडौ – पछिल्लो समय निकै लोकप्रिय रहेका गायक खेम सेञ्चुरी र सुनिता बुढाको आवाज रहेको गीत मलाई नसोध नखोज भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेममा बिछोड भएको जोडीलाई विषय बनाई तयार पारिएको गीतको संपूर्ण पक्ष उत्कृष्ट रहेको छ । गीतलाई हरी केसीले शब्द लेखेका छन् भने राजेन्द्र कडेलको लय सिर्जना रहेको छ ।

गीतमा युवा निर्देशक विनोद भण्डारीले कलात्मक निर्देशन गरेका छन् भने उनको मनमोहक अभिनय समेत रहेको छ । अभिनयमा उनलाई रूप कडेलले साथ दिएकी छन् ।

प्रतिक्रिया