बहुमुखी प्रतिभाका धनी योगेज काजीको “हेप्नी मलाई” – भिडियो सहित

काठमाडौ – बहुमुखी प्रतिभाका धनी सर्जक तथा गायक योगेश काजिकाे आवाज रहेको नयाँ गीत मलाई हेपनी भर्खरमात्र सार्वजनिक भएको छ ।

निकै दमदार शब्द संगीत रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ । गीतलाई लोकराज अधिकारीले शब्द र योगेश आफैंले संगीत दिएका छन् ।

गीतमा योगेशलाई एलियाना चौहानले साथ दिएकी छन् । गीतलाई शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियो समेत निकै दमदार रहेको छ । गीतमा वर्षा शिवाकोटी र नवराज न्यौपाने, रेश्मी भट्ट साथै शिवहरि,मनिषाको अभिनय रहेको छ । क्रान्ति केसीले गीतलाई निकै मेहनत गरेर निर्देशन गरेका छन् ।

प्रतिक्रिया