दुई देशका प्रेमी बीचको प्रेम कहानीलाई लोकप्रिय सर्जक प्रल्हाद सुवेदीले यसरी गीतमा उतारे -भिडियो सहित

काठमाण्डौ – नेपाली लोकदोहोरीका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट सिर्जना तिम्रो बन्नलाई हो भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्ना हरेक सिर्जनामा फरक पन दिने साथै कुनै एउटा विषयमा प्रवेश गरेर कलम चलाउने सर्जक सुवेदीले यो पटक नेपाली युवा र विदेशी युवती विचको प्रेमलाई गीतमा उठाएका छन ।

गीतको अडियो र भिडियो सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीतलाई सुवेदीले सिर्जना गरेका हुन भने करण रसाईली र समिक्षा अधिकारीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो समेत कुमार केसीले निकै उत्कृष्ट दृश्य सहित निमार्ण गरेका छन । सुदिर श्रेष्ठ र योग्सु श्रेष्ठको गीतमा अभिनय रहको छ ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै भिडियो यहाँहरुको लागि

प्रतिक्रिया