• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चौथो दिन प्रभु इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट,१४२ कित्ताको कारोबार

काठमाण्डौ-आईतबारबाट दोस्रो बजारमा कारोबार सूरु भएको प्रभू लाईफ इन्स्योरेन्सको बुधबार मात्र सकारात्मक सर्किट लागेको छ ।

यो मिति सम्ममा खासै कारोबार नभएको कम्पनीको यो समाचार तयार पार्दासम्म १ सय २० कित्ताको कारोबार भएको छ । विक्रि गर्ने निकै न्युनहुँदा यसको सोचे जस्तो कारोबार हुन सकेको छैन । त्यसै आज यो कम्पनीको शेयरको लागि करिव २३ लाखको माग रहेको छ ।

सकारात्मक सर्किट लागेर कम्पनीलको शेयर मूल्य आज १ सय ७३ रुपैयाँ पुगेको छ । न्युन मूल्यमा कारोबार खुलेका कारण शेयरको सोचे जस्तो कारोबार हुन सकेको छैन ।

प्रतिक्रिया