धौलागिरीका योगेसको उत्कृष्ट सिर्जना “ऐसेलु बोटैमा” – भिडियो सहित

बाग्लुङ धौलागिरीका कुसल सर्जक तथा बहुप्रतिभाका धनि योगेश काजीको नयाँ गीत ऐसेलु बोटैमा भर्खर मात्र सार्वजनिक भएको छ ।

काजीले आफैले शब्द, संगीत, आवाज र अभिनय समेत गरेको नयाँ गीत सार्वजनिक भएसँगै उनको कामको सबैले प्रशंसा भएको छ । माया प्रेमलाई विषय बनाइ तयार परिएको उनको गीतमा आवाजमा अस्मिता पाण्डेले साथ दिएकी छन ।

क्रान्ति केसीले निकै उत्कृष्ट कथामा निर्देशन गरेको सो गीतमा अभिनयमा काजीलाई लासिना लामिछानेले साथ दिएकी छन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

प्रतिक्रिया