• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभु लाईफको मंगलबार २० कित्ताको मात्र कारोबार भयो,मूल्य १० रुपैयाले बढ्यो

काठमाण्डौ । आईतबारबाट दोस्रो बजारमा कारोबार सूरु भएको प्रभु लाइफको आज मंगलबार यो समाचार तयार पार्दा सम्म २० कित्तामात्र कारोबार भएको छ ।

शेयरको सोचे जस्तो मूल्य पनि बढ्न सकेको छैन । मूल्य बढ्नको लागी कारोबार हुनु पर्ने तर यसको कारोबार नहुँदा शेयर मूल्य बढ्न नसकेको हो । आज पनि यो शेयरको खरिदको लागी निकै चाप रहेको छ भने विक्रिका गर्ने भने शुन्य जस्तै रहेका छन ।

यो समाचार तयार पार्दा सम्म शेयर खरिदको लागी १७ लाख भन्दा धेरैको आवेदन परेको छ ।

प्रतिक्रिया