निकै चोटिला शब्द सहित केशव रिजालको नयाँ गीत “नौजाले”

काठमाडौँ – बहुप्रतिभाका धनी सर्जक केशव रिजालको निकै उत्कृष्ट गीत नौजाले भर्खर मात्र सार्वजनिक भएको छ ।

सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको गीतमा केशवले निकै चोटिला शब्द लेखेका छन् भने सोही अनुसारको लय समेत बनेका छन् ।

रिजाल र रिना केसीको आवाज रहेको गीतमा महेन्द्र गौतम र करिश्मा ढकालले अभिनय गरेका छन् भने दुर्गा पौडेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया