चर्चामा कर्महारा गायक राजन कार्की – भिडियो सहित

काठमाडौं – लोकप्रिय गायक तथा सर्जक राजन कार्कीले आवाज दिएको निकै उत्कृष्ट गीत मुटु जोडेर भर्खरमात्र सार्वजनिक भएको छ ।

राजन कार्की र रिना केसीको आवाज रहेको सो गीतको लय शब्द सिर्जना सागर लामाले गरेका छन् ।

तारानाथ आचार्यको संगीत संयोजन रहेको सो गीतको निर्देशन र अभिनय कार्कीकै रहेको छ । उनलाई अभिनयमा सोफिया कार्कीले साथ दिएकी छन् ।

गीत सार्बजनिक भएपछि आर्थिक सन्देश सँग कुरा गर्दै कार्कीले गीतले सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो ।

प्रतिक्रिया