बाल गायक सचिन परियारले आवाज दिएको गीत भाईरल

काठमाण्डौ । आफ्नो बोल्ने शैलीका कारण भाईरल बनेको बालक सचिन परियारले आवाज दिएको पहिलो गीत ओठ खोलेर भर्खर मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको १ दिनमै गीत भाइरल मात्र भएको छैन युउटुवको उत्कृष्टको सूचिमा समेत आएको छ । गीतलाई गणेश अधिकारीले शब्द सिर्जना गरेका हुन भने महेन्द्र भण्डारीले लय सिर्जना गरेका छन ।

गीतमा सचिन परियार,रविना बोस्यल,अर्जुन कुँवर र अस्मिता बुढाथोकीको आवाज रहेको छ ।

प्रतिक्रिया