• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्राइम कमर्सियल बैंकले भोली बुक क्लोज,आज लाभांस सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं–प्राइम कमर्सियल बैंकले भोली (सोमबार) बुक क्लोज गर्ने भएको छ ।

बैंकको लाभांश पाउन आज (आइतबार) शेयर खरिद गर्नुपर्नेछ । आइतबारसम्म सेयरहोल्डर हुनेले मात्र प्राइम कमर्सियल बैंकको लाभांश पाउने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

बैंकले साधारणसभाका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साधारणसभा पुस २९ गते हुने भएको छ ।

प्रतिक्रिया