सांगीतिक क्षेत्रमा आफ्नो उचाईं बढाउँदै गणेश अधिकारी,अर्को उत्कृष्ट गीत “साँचो मायाको” सार्वजनिक

काठमाडौ । नेपाली लोकदोहोरीमा पछिल्लो समय निकै चर्चित नाम भित्र पर्छ गणेश अधिकारी ।

बहुरप्रतिभाका धनी गायक तथा कुसल सर्जक अधिकारीले सांगीतिक क्षेत्रमा आफ्नो उचाइ बढाउँदै लागिरहेका छन् ।

यसै बीच उनले सिर्जना गरेको साथै आवाज दिएको नयाँ गीत साँचो मायाको भर्खर मात्र सार्वजनिक भएको छ ।

अधिकारी र अस्मिता क्षेत्रीको आवाज रहेको सो गीतमा सारिका केसी र गणेश आफैंले दमदार अभिनय गरेका छन् ।

स्मृति तिमिल्सेनाले निर्देशन दिएको सो गीत टिक टक मा भाइरल जस्तै भइसकेको छ ।

प्रतिक्रिया