काठमाडाैं - लोकप्रिय गायक साथै सर्जक गणेश अधिकारी र सर्जक दीपक कँडेलको नयाँ गीत "रेलै सलल" भर्खर मात्र सार्वजनिक भएको छ ।
लय शब्द साथै भिडियो समेत दमदार रहेको सो गीतलाई शब्द दीपक कँडेल र लय गणेश अधिकारीको रहेको छ । आवाज भने अधिकारी र शान्ति श्री परियारको रहेको छ ।
जेरी भण्डारीले निर्देशन गरेको सो गीतमा विमल अधिकारी र अस्मिता रानाको अभिनय रहेको छ
।