भाईरल बालक इन्द्रेणीमा आउँदा सबै चकित,चल्यो दोहोरी

काठमाडौ । बढ्दो मिडियासँगै बाल प्रतिभाको पनि उजागर हुने क्रम बढिरहेको छ ।

यसै बीच एक बालक सचिन परियार अहिले निकै भाइरल भइरहेका छन् । उनको बोल्ने कलाको धेरैले प्रशंसा पनि गरेका छन् ।

उनै बालक इन्द्रेणी कार्यक्रममा समेत आएर सबैलाई रमाइलो बनाएका छन् ।

प्रतिक्रिया