अर्धसतकले घट्यो नेप्से,कारोबार पनि ४ अर्व माथी,नारायणी विकास बैकको सकारात्मक सर्किट

काठमाण्डौ । आइतवार नेप्सेले आफ्नो ओरालो यात्रा निरन्तर राखेको छ । योसँगै नेप्से २ हजार भन्दा तल झरेको छ । नेप्से ४० अंकले गिरावट आएको छ ।

कारोवार भएका २ सय ४ कम्पनीहरुमा अधिकांश कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । आज विहिवारको तुलनामा कारोवार रकम पनि घटेको छ । आज चार अर्व माथीको कारोवार भयो । नारायणी विकास बैकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १ सय ५१ कम्पनीहरुको शेयर मूल्यमा आज गिरावट आएको छ ।

आज विशाल बजार कम्पनीका शेयर सदस्यहरुले सबै भन्दा धेरै गुमाए । आज नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै कारोवार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय