आफ्नो गुरुको नाजुक अबस्था देखेर यसरी रोइन टीका सानु – भिडियो सहित

काठमाण्डौ । आफुलाई गीत संगीतमा बाटो देखाउने गुरुको नाजुक अबस्था देखेर गायिका टिका सानुले आँसु रोक्न नसकेर रोएको भिडियो सार्वजनिक भएको छ ।

आफु्ना गुरु खिम अविरल विश्वकर्माको दयनिय अबस्थाले उनी निकै भाबुक भएकी छन । साथै आफ्नो र दर्शकको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेकी छन ।

आउनुहोस सो अबसरमा गरिएको कुराकानीको भाग यहाँहरु पनि हेर्नुहोस

प्रतिक्रिया