गृहमन्त्री बादल ओली पक्षमा खुले,दाहाल- नेपाल पक्षलाई तनाब

काठमाण्डौ । नेकपा भित्रको विवाद अहिले हेर्न लाएक भएको छ । निश्पक्षरहेका नेताहरुलाई आफ्नो पक्षमा पार्नको लागी तानातान भएको भइरहेको छ ।

यसै विच सर्वाधिक चर्चामा रहेका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा ओली पक्षमा लागेका छन ।

आज विहीबार बसेको ओली पक्षको बैठकमा सहभागी भएका छन । योसँगै ओली पक्ष केहि बलियो बन्ने देखिएको छ ।

सांसद र केन्द्रिय सदस्यमा ओली पक्ष अल्पमतमा रहेका छन भने प्रदेश सरकारहरु समेत परिर्वतन हुने सम्भावना छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय