प्रि-ओपनिङ सेसनमा २१ अंकले बढ्यो नेप्से

काठमाण्डौ-कारोवारको तेस्रो दिन मंगलबार नेप्से प्रि ओपनिङ सेसनमा २१ अंक भन्दा धेरैले बढेको छ ।

सो समयमा कारोवार भएका २७ कम्पनी मध्ये २४ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने २ कम्पनीको शेयर मात्र घटेको छ । आज ५ कम्पनीको शेयरमा ५ प्रतिशतको मूल्य बृद्धि समेत भएको छ ।

सो अवधिमा ३३ लाख भन्दा धेरै रकमको कारोवार भएको छ ।

प्रतिक्रिया