काठमाण्डौ । लोकप्रिय कार्यक्रममा चर्चित सर्जक तथा गायक नारायण रायमाझी आएसँगै कार्यक्रम निकै रमाइलो बनेको छ ।
सो कार्यक्रममा भिम पौडेल र खिमा रोका मगरले उत्कृष्ट दोहोरी प्रस्तुत गर्दा रायमाझी समेत मन्त्रमुग्द भएका थिए ।
समाज सेवा समेत गर्दै आएको सो कार्यक्रमले धेरैको मन जित्दै गइरहेको छ ।