काठमाण्डौ । केहि दिन अघि टिकटक बनाउदा पुलबाट खसेका दाङका युवाको उपचारका क्रममा ज्यान गएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा आज ज्यान गएको प्रहरीले जानकारी दिएका ेछ । उनको आइसीयुमा उपचार भइरहेको थियो ।
शनिवमार दिँउसो उनी बबइ नदिमा टिकटक बनाउन झेलुङ्गे पुलमा झुन्डीदा खसेर घाइते भएका थिए ।