केपी ओलीको कदमको कडारुपले प्रतिरोध गर्नु पर्छ – गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले केपी ओलीको असंवैधानिक कदमको कडा प्रतिरोध गर्नु पर्ने बताउनु भएको छ ।

पत्रकारहरुसँगको कुराकानीमा थापाले ओलीको कदम गलत भएको बताउदै यसको सडकबाटै भए पनि कडा प्रतिरोध गरिने बताउनु भयो । उहाँले यो कार्यान्वयमा जानै दिननहुने बताउनु भयो ।

ओली सरकारले गरेको नक्कली कामको समेत पर्दाफास गर्दै सबै खारेज गर्नुपर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय