काठमाण्डौ । प्रधानमन्त्री ओलीले ससद विघटन गरे पछि यसको चौतर्फि विरोध भइरहेको छ ।
यसै शिलशिलामा नेपाली काँग्रेसका युवा नेता गगन थापाको नेतृत्वमा अहिले दिँउसो ४ः३० बजे बानेश्वरमा विरोध प्रर्दशन हुने भएको छ । नेता थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत सबैलाई सो कार्यक्रममा सहभागीतको लागी आग्रह गर्नु भयो ।
सरकारको कदमसँगै नेकपा र अन्य राजनितिक क्षेत्रमा भुँइचालो आएको छ ।