काममा सिन्को भाच्न नसकेको महानगरको कलाकारहरूले गीत र भिडियो भने दमदार बनाए – भिडियो सहित

काठमाडौ । पाँच वर्षको लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले आधा समय बितिसक्दा पनि खासै जनताको मन् जित्ने काम गर्न सकेका छैन । धेरै अपेक्षा गरेको तर काम गर्न नसकेको महानगर भित्र काठमाडौ पनि पर्छ ।

तर कलाकारहरुले भने महानगरको गुण र राम्रा काम समेटेर उत्कृष्ट गीत बनाइदिएका छन् । जुन गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा खेम सेञ्चुरी र मञ्जु पौडेलको आवाज रहेको छ भने राजेश्वर ज्ञवालीले गीतको शब्द सिर्जना गरेका छन् । गीतको लय सिर्जना गायक खेम सेञ्चुरी को रहेको छ ।

पाका र मेहनती निर्देशक प्रकाश भट्ट ले गीतमा निकै मेहनत गरेर भिडियो बनाएका छन् । उनले काठमाण्डौ का अधिकांस ठाउँ र राम्रा काम भिडियोमा अटाएका छन् ।

आउनुहोस् गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया