छुक छुक रेलैमा मन थामिन्न यो आशु रोकिन्न मेरो सानु तिमि जाने बेलैमा- शान्ती श्री परियार

काठमाण्डौ । लोकप्रिय गायिका शान्ती श्री परियार र मौषम गुरुङको आवाज रहेको निकै सुमधुर गीत छुकछुक रेलैमा भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्नो परिवार छाडेर परदेशीने नेपालीहरुको कथामा बनेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतमा ओम छिनालले शब्द सिर्जना गरेका छन भने किसन छिदालले शब्द सिर्जना गरेका छन ।

गीतको म्यजिक भिडियो समेत निर्देशक विनोद भण्डारीले निकै कलात्मक रुपले गरेका छन । विनोद आफैले पनि मनमोहक अभिनय समेत गरेको सो गीतमा उनलाई जुनु गुरुङले अभिनयमा साथ दिएकी छन ।

गीतलाई मौषम गुरुङको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय