कृष्ण कँडेल र टिका सानु एकै पटक इन्द्रेणी मार्फत मिडियामा,खोले यस्तो बास्तविकता

काठमाण्डौ । टिका सानु र कृष्ण कँडेल विच भएको भनिएको विवाद बारेमा दुवैले कार्यक्रम इन्द्रेणीमा आएर आफ्नो धारणा राखेका छन ।

केहि समय पहिला एउटा कार्यक्रममा भएको कुराकानीको केहि अंश काटेर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । यसै विषयमा लिएर उनीहरुले आफुविच विवाद नरहेको बताएका छन ।

एउटा परिवार विचको सामान्य कुराकानीलाई लिएर भाइरल बनाउनु पर्ने कुनै कारण नरहेको उनीहरुको प्रतिक्रिया थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय