बाल गायिका कमाल घिमिरेका दाई दोहोरी गाउन झन् कडा इन्द्रेणीमा चल्यो रमाइलो दोहोरी

काठमाडौ – चिया छानेको जस्तो लोकप्रिय गीत गाएर सबै माझ चर्चामा रहेकी बाल गायिका कमला घिमिरेका दाई समेत दोहोरी गाउन सिपालु रहेको खुलेको छ ।

इन्द्रेणीको भर्खर सार्बजनिक भएको नयाँ कार्यक्रममा। सो कुरा बाहिर आएको हो ।

आउनुहोस् सो रमाइलो दोहोरीको पुरै भाग हेरौ ।

प्रतिक्रिया