बहुप्रतिभाका धनि सर्जक तथा गायक गणेश अधिकारीको कलंक सार्वजनिक

काठमाण्डौ । लोकप्रिय सर्जक तथा कुशल गायक गणेश अधिकारीको मर्मस्पर्शि शब्द तथा लय सिर्जना रहेको नयाँ गीत कलंक भर्खर मात्र सार्वजनिक भएको छ ।

यसो त अधिकारिका हरेक सिर्जना निकै उत्कृष्ठ हुने गर्दछन उनको पछिल्लो सिर्जना समेत दमदार रहेको छ । गीतमा अधिकारीलाई आवाजमा धना भण्डारीले साथ दिएकी छन ।

गीतको म्युजिक भिडियोलाई निर्देशक स्मृति तिमिल्सीनाले उत्कृष्ट निर्देशन गरेकी छन भने आशिर प्रताप जंग,सारिका केसी र आयुष भण्डारीको गीतमा अभियन रहेको छ ।

प्रतिक्रिया