नव विवाहित श्वेताको नयाँ परिवार यस्तो छ – भिडियो सहित

काठमाडौ – भर्खर मात्र विवाह बन्दमा बाँधिएकी नायिका श्वेता खड्काको निकै चर्चा छ । यसै बीच उनको विहे र घर परिवार बीचको भिडियो सार्वजनिक भएको छ ।

उनी बिहे गरी घर गए पछि त्यहाँको विषय सबैको चासोको विषय बन्दै गइरहेको छ ।

प्रतिक्रिया