विक्रम ठिक भएर इन्द्रणीमा पुग्दा चल्यो रमाइलो दोहोरी,तीनवटी मन पराए पछि लफडा

काठमाण्डौ । दुर्घटनामा परेर बाल बाल बचेका गायक विक्रम सुनार अहिले ठिक हुँदै गइरहेका छन । उनी पुर्णरुपमा आफ्नै घुट्टाले हिड्न सक्ने नभए पनि गीत संगीतमा भने सक्रिय हुन थालेका छन ।

हुइलचियरमै बसेर विक्रमले इन्द्रेणीमा दोहोरी गायका छन । उनी विरामी हुँदा इन्द्रेणी कार्यक्रममार्फत धेरैले सहयोग पनि गरेका थिए ।

सो कार्यक्रममा विक्रमले रमाइलो दोहोरी प्रस्तुत गरेका छन ।

प्रतिक्रिया