• गृहपृष्ठ /
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ ,
  • शिक्षा/स्वास्थ्य

डोली अन्माउने बेला श्वयता खड्का भक्कानीय पछि सबैका आँखा रसाए – भिडियो सहित

काठमाण्डौ । नायिका श्वयता खड्का हिजो मात्र विवाह बन्धनमा बाधिएकी छन ।

काठमाण्डौको एउटा रिसोर्टमा भब्य रुपमा सम्पन्न सो विहे समारोहमा कोभिडका कारण सिमीत अतिथिहरुलाई मात्र निम्ता थियो ।

सिमितरुपमा उपस्थित पाहुँनाहरुका आँखा त्यति बेला रसाए जति जुन बेला श्वयता डोली चड्ने थालेकी थिइन उनी भक्कानिएर रोइन । उनी रोए सँगै सबैका आँखा रसाएका थिए ।

आउनुहोस भिडियोमा सो परिवेश हेरौं ।

प्रतिक्रिया