यसरी भयो रमेश प्रसाईको विहे,बेहुला बन्दा सबैलाई हसाए प्रसाइले

काठमाण्डौ । अहिले धेरै युउटुव मिडियाहरुमा रमेश प्रसाई र नन्दाको विहेका भिडियोहरु भाइरल भइरहेका छन ।

धेरै अभियन्ताहरुको सहभागीता रहेको सो विहेमा इन्द्रेणी कार्यक्रमको टिम पनि पुगेका थिए । साथै दुई दर्जन हाराहारीमा युउटुव मिडियाहरु समेत त्यहा पुगेका थिए ।

बेहुला बन्दा निकै उनी कस्तो देखिए त ? आउनुहोस हेरौै यो भिडियो

प्रतिक्रिया