रमेश प्रसाइको विहेमा इन्द्रेणी टिमले दोहोरी गाए

धरान-आज लोकप्रिय बक्ता रमेश प्रसाइले विवाह गर्दै छन । उनको विहेलाई लिएर धेरै मिडियाहरु भिडियो निमार्णको लागी उनकै जन्मघर पुगेका छन ।

यसैक्रममा लोकप्रिय कार्र्यक्रम इन्द्रेणीको टिम पनि त्यहा पुगेको छ । सो अवसरमा पञ्चेबाजामा रमाइलो गर्दै दोहोरी गाएको भिडियो समेत सार्वजनिक भएको छ ।

आउनुहोस हेरौं सो भिडियो

प्रतिक्रिया