बिनोदको श्रीमतीलाई फेरी के भयो यस्तो,रुदै मिडियामा आए

काठमाण्डौ । असल श्रीमानको उपमा पाएका विनोद भावुकहुँदै मिडियामा आएका छन ।

घरका सबैले बचाउन नसकिने भनेकी श्रीमतीलाई उनले उपचारको लागी काठमाण्डौ ल्याएका थिए । उनको उपचारमा आर्थिक अभाव भए पछि अहिले मिडियामा आर्थिक भएको भन्दै सहयोग गर्ने सबैलाई आग्रह गरेका छन । आउनहोस उनीसँग गरिएको कुराकानीको पुरै भाग हेरौं

प्रतिक्रिया