महासंघको जिल्ला नगरमा मिश्रित नतिजा (विजयी सदस्यको नामावलीसहित)

काठमाडौं–नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा जिल्लानगरको मत परिणाम पनि सार्वजनिक भएको छ । जिल्ला नगरतर्फ विजयी हुने मिश्रित नतिजा रहेका छन् । जिल्ला नगरमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालके व्रचस्व रहेको बताइएके थियो ।

निर्वाचित हुनेमा राजन श्रेष्ठ (७९ मत), तारानाथ घिमिरे (७२ मत), शोभाकान्त पौडेल (७० मत), कमल कुमार श्रेष्ठ (७० मत), गजेन्द्र कुमार भगत (६८ मत), चक्र बहादुर अधिकारी (६७ मत), अरुणराज सुमार्गी (६६ मत), देव कुमार श्रेष्ठ (६४ मत), रामेश्वर मानन्धर (६३ मत), कमान बहादुर खड्का (६२ मत), सुरकृष्ण वैद्य (६१ मत) छन् ।

यस्तै, कुविर कुमार श्रेष्ठ (५८ मत), डिबी बस्नेत (५८ मत), गोपाल केडिया (५५ मत), महेन्द्र कुमार श्रेष्ठ (५४ मत), उमेश डालमिया (५३ मत), किशोर कुमार आचार्य (५२ मत) र अमृत भट्टचन (५१ मत) पनि जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया