महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ विजयी

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।
अञ्जन वरिष्ठ उपाध्यक्ष किशोर प्रधानबाट चुनाब लडेका थिए । अन्जनले ६२ मत प्राप्त गरेका छन् भने उनक प्रतिस्पर्धि उमेशलाल श्रेष्ठले ३७ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया