बिष्णु माझीको जस्तै आवाज भएकी गायिका लक्ष्मी परियार र गणेश अधिकारीको फाटेको एकहर लुगा

काठमाडौ – लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारी र लक्ष्मी परियारको आवाजमा नयाँ गीत फाटेको एक हर लुगा भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतमा दुखी परिवारको कथालाई विषय बनाइएको छ ।

गीतको शब्द मान बहादुर र विमाया छिदाल र लय गायक अधिकारीकै रहेको छ । गीतमा विमल अधिकारी र रञ्जिता गुरुङको अभिनय रहेको छ भने निशान बानियाँको निर्देशन रहेको छ ।

प्रतिक्रिया