काठमाण्डौ – लगातार चम्कीएको शेयर बजार आज भने केहि खुम्चिएको छ ।
मंगलवार नेप्से २.३८ अंकले घटेको छ । नेप्सेसँगै आज कारोवार रकममा समेत ठुलो गिरावट आएको छ । आज ४ अर्व ७६ करोड भन्दा धेरैको कारोवार भएको छ । आइतवार कारोवारले नेप्तको किर्तिमानी तोडेको थियो ।
नेप्से घटे पनि आज २ कम्पनीको शेर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोवार भएका मध्य नेपाल बैक आज सबै भन्दा धेरै कारोवार भयो । आज १ सय ९९ कम्पनीको शेयर कारोवार भएको थियो । लगातार बढिरहेको नेपाल रिइन्स्योरेन्स् कम्पनीको शेयर मुल्य आज भने सामान्य घटेको छ भने कारोवार धेरै हुनेमा यो कम्पनी दोस्रो नम्वरमा रहेको छ ।