पर्वतका लोकप्रिय गायक तथा सर्जक कस्तुप पन्तको जिन्दगी घाम छायाँ

काठमाण्डौ- लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत जिन्दगी घाम छाँया भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट छ । गीतमा कस्तुप पन्तको लय तथा शब्द सिर्जना रहेको छ भने आवाजमा पन्तलाई अहिलेकी चर्चित गायिका कमला पोख्रेलले साथ दिएकी छन ।

माया प्रेमलाई कलात्मक रुपमा गीत तथा भिडियोमा उतरिएको सो गीतलाई निर्देशक कपिल लामाले निर्देशन गरेका छन भने आखिर प्रताप जंग र सारिका केसीले अभिनय गरेका छन । गीतलाई कलम सौरागले संगीत संयोजन गरेका छन ।

प्रतिक्रिया