युवराज र सुनिताको आवाजमा मुटु छुने गीत – आफ्नो पन

लोकप्रिय गायक यूवराज आचार्य र सुनिता बुढाको आवाजमा नया गीत आफ्नो पन भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतले माया प्रमेलाई विषय बनाएको छ ।

चर्चित सर्जक नारायण कडेलको शब्द तथा शिव सुवेदीको लय सिर्जना रहेको सो गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ ।

गीतमा सनम कठायत र रोशनी कार्कीको अभिनय रहेको छ । गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया