लोकप्रिय गायक प्रकाश सपुत नयाँ सिर्जना “फुटेको चुरा”

लोकप्रिय सर्जक तथा गायक प्रकाश सपुतको नयाँ सिर्जना फुटेको चुरा आउने भनेको छ ।

आगामी मंसिर १५ गते सार्वजनिक गर्ने तयारीमा रहेका सो गीतको अहिले आन्तरीक काम भइरहेको निर्माण युनिटले जनाएको छ ।

संचारकर्मी सुनिता चलाउने र प्रकाशको संयुक्त प्रस्तुती रहने सो गीत नारी वेदनामा माथि बनेको अनुमान लगाउन सकिन्छ ।

गीतमा कविता नेपालीको अभिनय देख्न सकिनेछ ।

प्रतिक्रिया