विदेशमा अलपत्र परेका कलाकारहरु रुँदै मिडियामा,को हो त त्यो अलपत्र पार्ने ?

कार्यक्रमको लागि विदेश बोलाएर त्यही अलपत्र पारेको घटानले अहिले मिडिया तातिरहेको छ ।

कार्यक्रमा बोलाएर आयोजक बेपत्ता भए पछि त्यहाँ पुगेका कलाकारहरुको बिजोक भएको उनीहरुले बताएका छन् ।

बिचल्ली पर्ने बिरुद्ध अहिले कारबाहीको लागि प्रकृया अघि बढेको समेत खुल्न आएको छ ।

प्रतिक्रिया